कोरला नाकाको चीनतर्फ पूर्वाधार निर्माण तीब्र

बागलुङ – अन्तराष्ट्रिय व्यापार नाकाका लागि नेपाल र चीनबीचको प्रमुख नाकामध्येको एक उपल्लो मुस्ताङको कोरलामा चीनले पूर्वाधार निर्माणका सम्पूर्ण कामहरु सकिँदा पनि नेपालतर्फको तयारी भने शून्य देखिएको छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौमै सहमति बनिसकेको थियो । सहमतिलगत्तै चीनले आफ्नो सीमा क्षेत्रमा व्यापार तथा पारवहनका लागि आवश्यक सम्पूर्ण तयारी … Continue reading कोरला नाकाको चीनतर्फ पूर्वाधार निर्माण तीब्र